MoHP Nepal COVID-19
About
Join MoHP Nepal COVID-19 to like, share and contribute to the conversation.
Official Community for COVID-19 updates by HOEC/MoHP-Nepal
हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ४८ रहेको छ जस मध्ये १ जनामा नयाँ पुष्टी भएको छ (२६ बर्षीय, पुरुष) अध्यावधिक मिति: २०७७ बैशाख ११ गते, साँझ ७:५० बजे डा. समिर कुमार अधिकारी सह-प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ छ | जो झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ | हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ | डा. समिरकुमार अधिकारी सह-प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अध्यावधिक मिति: २०७७ बैशाख १२ गते, साँझ ७:४५ बजे








