Viber logo Download Rakuten Viber Button
Scan QR to view NIC ASIA Bank on Viber
10.11.2020
NIC Asia Bank

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

2:26 AM

सजिलो मात्रै होइन अब अझै सजिलो। एन आई सी एशिया मोबैंकको Password बिर्सनुभयो? कि Password बिर्सेर Mobank चलाउँनै छोड्नुभयो? अब चिन्ता नलिनुहोस्, घरबाटै जुनसुकै बेला सजिलै तपाईले मोबैंकको Password Reset गर्न सक्नुहुनेछ। प्ले स्टोर वा एप स्टोरमा बाट मोबैंक अपडेट गर्नुहोस् र होम स्कृनमा देखिएको Forget Password मा Tap गर्नुहोस्। नपत्याए Try गर्नुस् त । छैन त सजिलो? MoBank डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस: mo-bank.app.link/hr10AY3rL7

3:17 AM

Digital Utsav is coming with lots of discounts and many other amazing offers. Get ready with your NIC ASIA Cards and MoBank to avail them. Don't miss them out on this Dashain. Coming Soon... Download MoBank: mo-bank.app.link/hr10AY3rL7 Get Card- bit.ly/3hpLb6u

7:43 AM
10.12.2020
NIC Asia Bank

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

12:58 AM

Have an amazing Monday. Order friendship bucket from KFC. Scan & Pay your bill using NIC ASIA MoBank and get 50% discount. Order now and enjoy your Monday! Get MoBank: mo-bank.app.link/hr10AY3rL7

1:19 AM

Planning your trip to Gosaikunda? Make payment using NIC ASIA Debit/Credit Card and get an amazing discount of Rs. 999. What are you waiting for? Book it today. For Booking:- Please contact Simrik Air. Phone: 01–4155340/41/42/43 Mobile: 9851010697 / 9851203493 Download MoBank: mo-bank.app.link/hr10AY3rL7 Get Card- bit.ly/3hpLb6u

5:16 AM

Biggest online shopping festival on this Dashain at Sastodeal. Order from Sastodeal and pay your bill using NIC ASIA Debit/Credit Card & get 20% or up to Rs. 2,000 Cashback. Offer is valid from 13th Oct- 17th Oct. Hurry up!! Grab this wondrous offer. Activate E-commerce on your Card: bit.ly/33EuSOR

10:18 AM
10.13.2020
NIC Asia Bank

NIC ASIA Quiz मा सहभागिता जनाउनुभएका ३६ हजार भन्दा बढी मध्ये गोला प्रथाबाट विजेता बन्नुभएकोमा यहाँहरूलाई हार्दिक बधाई। अन्य सम्पूर्ण सहभागीहरूमा पनि आभार व्यक्त गर्दछाैं।

12:17 AM

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

12:46 AM

It’s time for Dashain shopping. Shop online & get 25% or up to Rs. 2,000 Cashback using NIC ASIA Card. Still not able to pay online? Get e-commerce activated on your card. Click here: bit.ly/3572uV5

3:26 AM

(paperclip) bit.ly/312d3az

11:49 PM
10.14.2020
NIC Asia Bank

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

1:38 AM

It's time for Dashain Shopping. Grab your debit/credit Card & Get ready for Digital Utsav. Activate your debit/credit card for online transactions now! 1. Visit iserve.nicasiabank.com/home Click: General Banking Services >E-Commerce Registration 2. Enter Account Number, Mobile Number and E-mail ID. 3. Enter One Time Password (OTP) received via SMS and click SUBMIT. 4. Select Card Type (Debit/Credit), Card Number, Agree Terms & Conditions and click SUBMIT. 5. Bank will verify your request and enable online transactions for your card.

2:12 AM

(paperclip) It's time for Dashain Shopping. Grab your debit/credit Card & Get ready for Digital Utsav. Activate your debit/credit card for online transactions now! 1. Visit iserve.nicasiabank.com/home Click: General Banking Services >E-Commerce Registration 2. Enter Account Number, Mobile Number and E-mail ID. 3. Enter One Time Password (OTP) received via SMS and click SUBMIT. 4. Select Card Type (Debit/Credit), Card Number, Agree Terms & Conditions and click SUBMIT. 5. Bank will verify your request and enable online transactions for your card.

7:03 AM

मैले e-commerce activation गरिसकें

7:31 AM

कसरी activation गर्ने थाहा छैन

7:31 AM

आजै e-commerce activation request गर्छु

7:31 AM

म online shopping गर्दिन

7:31 AM

के तपाईंले आफ्नो डेबिट/क्रेडिट कार्डमा e-commerce activation गरेर डिजिटल उत्सव को लागि तयार हुनुभयो?

7:31 AM

Clean your hands often with liquid handwash and water as hand hygiene is important for all.

11:51 PM
10.15.2020
NIC Asia Bank

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

12:34 AM

यसपालिको चाडबाड हुनेछ, छुटै छुटको उत्सव, Digital उत्सव। आजै Gyapu Marketplace बाट अनलाइन सामान अर्डर गरी एन आई सी एशिया बैंकको कार्ड (डेबिट वा क्रेडिट) बाट भुक्तानी गर्दा २०% अधिकतम रू २,००० सम्म क्यासब्याक प्राप्त गर्नुहोस्। E -Commerce सुचारु गर्न यो लिंकमा क्लिक गर्नुहोस्: bit.ly/33EuSOR To activate your debit/credit card for online transactions: 1. Visit iserve.nicasiabank.com/home Click: General Banking Services>E-Commerce Registration 2. Enter Account Number, Mobile Number, and E-mail ID. 3. Enter One Time Password (OTP) received via SMS and click SUBMIT. 4. Select Card Type (Debit/Credit), Card Number, Agree Terms & Conditions and click SUBMIT. 5. Bank will verify your request and enable online transactions for your card.

5:17 AM

निकै काम लाग्यो

7:02 AM

ठिकै काम लाग्यो

7:02 AM

मैले त Welcome Kit नै पाइन

7:02 AM

एन आई सी एशिया बैंकमा खाता खोलेपछि पाउँनुभएको Welcome Kit ले तपाईलाई बैंकिङ्ग कारोबार गर्न कती सहयोगी भयो ?

7:02 AM

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

11:12 PM
10.16.2020
NIC Asia Bank

यसपालिको चाडबाड हुनेछ, Cashback को उत्सव, Digital उत्सव । आजै Thulo.Com - Online Supermarket बाट अनलाइन सामान अर्डर गरी एन आई सी एशिया बैंकको डेबिट/क्रडिट कार्डबाट भुक्तानी गर्दा 15% वा अधिकतम रू 1,००० सम्म Cashback प्राप्त गर्नुहोस् । E - Commerce सुचारु गर्न यो लिंकमा क्लिक गर्नुहोस्: bit.ly/33EuSOR

1:34 AM

Pay your postpaid phone bill now to avoid call barring. Get up to 3% cashback on mobile top-up with NIC ASIA MoBank. Pay Online! Stay Connected!

5:53 AM

NIC ASIA Happy Hour is here! Make your utility payments (Electricity, Water Supply, ISP, Television, Insurance) and, Mobile Topups (NTC and Ncell) using NIC ASIA MoBank and get a cashback of 5% in addition to all existing offers. Happy Weekend! Download MoBank: mo-bank.app.link/hr10AY3rL7

9:23 AM

घटस्थापना तथा नवरात्रीको पहिलो दिनको हार्दिक मंगलमय शुभकामना।

10:25 PM
10.17.2020
NIC Asia Bank

KTM CTY का Branded कपडाको साथ यसपालिको चाडबाड हुनेछ अझै खास। KTM CTY मा Branded कपडाहरु खरिद गरी एन आई सी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा पाउनुहोस् हरेक सामानमा ५% छुट। छिटो गर्नुहोस्, यो योजना आजको लागि मात्र लागु गरिएको छ। Get Card: bit.ly/3hpLb6u

12:45 AM

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

11:19 PM
Sunday
NIC Asia Bank

यसपालिको चाडबाडको उत्साहमा उमंगको रंग थप्न, छुटै छुटको बहार 'Digital उत्सव' लिएर एन आई सी एशिया बैंक आईपुगेको छ। डिजिटल कारोबारलाई प्रोत्साहन दिदै विभिन्न पसलहरुमा एन आई सी एशिया मोबैंक वा कार्डबाट भुक्तानी गर्दा तपाईले पाउनुहुनेछ ५०% सम्म छुट तथा Cashback! यो योजना मंसिर ५ गतेसम्म लागु गरिएको छ। थप जाकारीका लागि: bit.ly/digiUtsav

1:19 AM

तपाईको १ भुक्तानी, हाम्रो रू १ सहयोग। हरेक कारोबारको भुक्तानी एन आई सी एशिया मोबैंकबाटै गरौं, तपाईले मोबैंकबाट कार्तिक १ गतेदेखि १० गतेसम्म गर्नुभएको हरेक भुक्तानीमा बैंकले सामाजिक कार्यको लागि १ रुपैयाँ सहयोग गर्नेछ। असहायलाई साहारा दिऔं, सामाजिक सद्भावसँगै हातेमालो गर्दै यसपालिको चाडबाड मनाऔं। Download MoBank- onelink.to/ygh25z

6:22 AM
Monday
NIC Asia Bank

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

12:41 AM

आउनुहोस्, एन आई सी एशिया बैंकसँगै सबै नेपालीहरू हातेमालो गर्दै चाडपर्व मनाऔं। तपाईको हरेक कारोबारको भुक्तानी NIC ASIA MoBank बाटै गर्नुहोस्। यसरी कार्तिक १ गतेदेखि १० गतेसम्म MoBank बाट भुक्तानी गर्दा हरेक भुक्तानीमा बैंकले सामाजिक कार्यको लागि १ रुपैयाँ सहयोग गर्नेछ। असहायलाई साहारा दिऔं, खुसी बाढाैं। थप जानकारीका लागिः bit.ly/digiUtsav

2:30 AM

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सिभिल मलमा विशेष छुट। चाडपर्वको अवसरमा सिभिल मलका खरिद गरिएको सामानको एन आई सी एशिया बैंकको कार्ड वा मोबैंकबाट भुक्तानी गर्दा ५% छुट। यो सुविधा इलेक्ट्रिक्स सामान बाहेक अन्य सम्पूर्ण पसलहरूमा उपलब्ध छ। थप जानकारीका लागिः bit.ly/digiUtsav

6:57 AM
Tuesday
NIC Asia Bank

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

12:05 AM

अब कारोबारको पद्धतीसँगसँगै सोच बदलाैं। तपाईको तर्फबाट हामी दिनेछाैं असहायलाई साहारा, अनि छाउनेछ सबैको अनुहारमा चाडबाडको उमंग। यो पटकको चाडबाडमा किनमेलको भुक्तानी गर्दा डिजिटल माध्यम नै रोजाैं र उत्तरदायी बनाैं। For more information: bit.ly/OneRupees

1:36 AM

बुबाको लागि, आमाको लागि, दिदीको लागि, दाई लागि, भाइको लागि, बहिनीको लागि। चाडबाडको किनमेल गर्ने ठाउँ एक, रोजाइ अनेक -सिटी सेन्टर। एन आई सी एशिया बैंकका ग्राहकहरुलाई NIC ASIA MoBank वा कार्डबाट भुक्तानी गर्दा अधिकतम ५०% सम्मको छुट पनि। थप जानकारीका लागिः bit.ly/digiUtsav Get MoBank: onelink.to/ygh25z Get Card: bit.ly/3hpLb6u

4:58 AM

Don't miss the opportunity to get 25% up to Rs. 1,500 cashback using NIC ASIA Cards. Order from Kalpa Mart Online Shopping. Pay your bill online using NIC ASIA Cards and avail this amazing offer. Activate e-commerce on your cards to pay online - bit.ly/33EuSOR

7:32 AM

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

11:11 PM
Wednesday
NIC Asia Bank

चाडबाडको लागि खसी किन्ने सोच्दै हुनुहुन्छ? अब सोच्नै पर्दैन, eFarm मा जानुहोस् ५% वा अधिकतम रू १,००० सम्म Cashback मा रोजीरोजी खसी ल्याउनुहोस्। साथमा अन्य तराकारीका लागि सधै सम्झनुहोस् efarm यो सुविधा एन आई सी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा प्राप्त गर्न सक्नुहुनेछ। थप जानकारीको लागि efarm.live

1:38 AM

KFC तथा Pizza hut मा एन आई सी एशिया बैंकका ग्राहकहरुलाई विशेष छुट। चाडबाडको अवसरमा KFC (a la carte) तथा Pizza hut मा विभिन्न परिकारहरू खरिद गरी एन आई सी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा ५% छुट उपलब्ध छ। छिटो गर्नुहोस् यो योजना सिमीत अवधिको लागि मात्रै लागु गरिएको छ। थप जानकारीको लागि bit.ly/digiUtsav

2:58 AM

(paperclip) अब कारोबारको पद्धतीसँगसँगै सोच बदलाैं। तपाईको तर्फबाट हामी दिनेछाैं असहायलाई साहारा, अनि छाउनेछ सबैको अनुहारमा चाडबाडको उमंग। यो पटकको चाडबाडमा किनमेलको भुक्तानी गर्दा डिजिटल माध्यम नै रोजाैं र उत्तरदायी बनाैं। For more information: bit.ly/OneRupees

2:58 AM

Don't miss the opportunity to get 15% up to Rs. 1,000 cashback using NIC ASIA Cards. Order from OKDam Online Shopping. Pay your bill online using NIC ASIA Cards and avail this amazing offer. Activate e-commerce on your cards to pay online. e-commerce Activation Link: bit.ly/33EuSOR

5:36 AM

बन्ने होइन त लखपति ? यस महाचाडको अवसरमा NIC ASIA MoBank मा रहेको Fonepay प्रयोग गरी कसैलाई पनि बैँक खातामा पैसा पठाउँदा दैनिक १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ र Bumper मा १ जना महाभाग्यशाली विजेताले ५ लाख रुपैयाँ जित्नुहुनेछ। यो अवसर कार्तिक १,२०७७ देखि कार्तिक १४,२०७७ गतेसम्म रकम पठाउँदा प्राप्त गर्न सक्नुहुनेछ। fonepay Direct कसरी प्रयोग गर्ने ? 1. NIC ASIA MoBank App मा जानुहोस् 2. 'Send Money' मा थिच्नुहोस् 3. To recipient's mobile number (fonepay Direct) मा थिच्नुहोस् 4. अब केवल Mobile Number राखेर सजिलै पैसा पठाउनुहोस् Get MoBank: onelink.to/ygh25z

7:25 AM

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) महामारीले सिर्जना गरेको असहज अवस्थाले गर्दा निम्न लिखित शाखाहरु तथा विस्तारित काउन्टरबाट बैकिङ्ग कारोबार नगरिने जानकारी गराउँदछौं । थप जानकारी को लागि यो लिंक मा जानुहोस्: nicasiabank.com/network/closing-counter

11:46 PM
Thursday
NIC Asia Bank

चाडबाडको बिदामा घुम्ने योजना बनाउनु भएको छ? तपाई योजनालाई सफल बनाउने छ Simrik Air ले। एन आई सी एशिया बैंकका ग्राहकका लागि रू ९९९ छुट। काठमाडाैंबाट लाङटाङ, गोसाइकुण्ड, रारा, कालिङचोक तथा पोखरा बाट अन्नपूर्ण वेसक्याम्प र मुक्तिनाथ र धरानबाट भेडेटार पाथिभरासम्मको छुटमा हेलिकप्टर टुर। थप जानकारीको लागि bit.ly/digiUtsav

1:35 AM

NIC ASIA MoBank बाट, आफ्नो NTC मोबाइल नम्बर आजै रिचार्ज गर्नुहोस्, १०% Voice Minute बोनसको मज्जा लिनुहोस्। साथमा ३% Cashback पनि। २० - ५० रूपैयाँ रिचार्ज गर्दा ५ मिनेट बोनस। ५१ - १०० रूपैयाँ रिचार्ज गर्दा १० मिनेट बोनस। १०१ - २०० रूपैयाँ रिचार्ज गर्दा २० मिनेट बोनस। २०१ - ४९९ रूपैयाँ रिचार्ज गर्दा ३० मिनेट बोनस। ५०० - ९९९ रूपैयाँ रिचार्ज गर्दा ५० मिनेट बोनस। १००० रूपैयाँ भन्दा बढी रिचार्ज गर्दा १०० मिनेट बोनस। Get MoBank: onelink.to/ygh25z

4:27 AM

NIC ASIA MoBank डाउनलोड गरी, Digital दक्षिणा लिन तयार रहनुहोस् ! NIC ASIA MoBank बाट एन आई सी एशिया बैंककै अर्काे खातामा Digital दक्षिणा पठाउँदा दक्षिणा प्राप्त गर्ने खातामा १०% सम्म वा एक पटकमा रू १०० र एउटा खातामा बढीमा रू ५०० सम्म Cashback पाउनुहुनेछ। यो योजना दशमीको दिनदेखि पूर्णिमाको दिनसम्म लागु हुनेछ। थप जानकारीको लागि: bit.ly/3jl5H8c

6:35 AM

फूलपाती तथा नवरात्रीको सातौं दिनको हार्दिक मंगलमय शुभकामना।

10:52 PM
Yesterday
NIC Asia Bank
1:12 AM

हामी हाम्रो घर-समाजमा देख्न सक्छौं, दशैंको हर्ष तथा रमझमको सुरुवात भएसँगै महिलाहरु घर सफा गर्ने, किनमेल गर्ने, अनेकन पकवान्न पकाउने तथा अन्य घरायसी कार्यहरूमा व्यस्त भइरहँदा पुरुषहरु भने साथीभाइ - इष्टमित्रसँग रमाइलो जमघट, तास र चङ्गामा रमाउँदै दशैंको उल्लास मनाइरहेका हुन्छन्। तर यो सोच्न जरुरी छ, महिलाहरुलाई पनि थकाइ लाग्छ, महिलाहरुलाई पनि आरामको खाँचो हुन्छ, महिलाहरुलाई पनि बिदाको समयमा रमाइलो गर्ने र फुर्सदमा बस्ने रहर हुन्छ। त्यसैले, अब सोच बदल्ने बेला भएको छ। सोच बदली हालौं। यसपालिको दशैं देखि नै बदलौं र मातृशक्तिको उपासना गरिने यो महान पर्वमा नारीले एकलौटी गर्दै आइरहेका घरायसी कामलाई सम्पूर्ण परिवारको साझा जिम्मेवारी सम्झिदै पूर्ण साथ दिऔं, उत्तरदायी बनौँ र खुसी बढाऔं। ~ सोच बदलौं

3:56 AM

Ultimate sure-shot Rs.15,000 discount. Pay with NIC ASIA Visa Card & Get Rs.12,000 discount and Rs. 3,000 cashback on Suzuki motorbikes. This offer is for a limited period only. Don't miss this opportunity. For more information: bit.ly/digiUtsav

6:02 AM

NIC ASIA Happy Hour is here! Make your utility payments (Electricity, Water Supply, ISP, Television, Insurance) and, Mobile Topups (NTC and Ncell) using NIC ASIA MoBank and get a cashback of 5% in addition to all existing offers. Happy Weekend! Download MoBank: mo-bank.app.link/hr10AY3rL7

7:53 AM

नवरात्रीको आठाैं दिन अर्थात् महाअष्टमीको हार्दिक मंगलमय शुभकामना।

10:19 PM
  • Share NIC ASIA Bank Community on Facebook
  • Share NIC ASIA Bank Community on Twitter
  • Share NIC ASIA Bank Community on Google+

What is Viber?

Viber is a free messaging and calling app that allows people to connect with friends and family, no matter who they are or where they are from.

Stay in touch

Send texts, photos, videos and more

Audio and video calls

Make HD-quality calls and switch to video easily

Stickers & GIFs

Communicate genuinely, playfully and expressively

Create Communities

Build and manage conversations with unlimited members

Instant voice & video

Record quick-sending voice and video messages

Chat Extensions

Find & share videos, music and more right in your chats

Delete seen messages

Take back what you didn't mean to send

Multi-platform

Sync history and transfer calls to Viber for Desktop

Don't have Viber yet? Download now

Get Viber on App storeGet Viber on Google play